नियम २१
तारेखमा बस्नु पर्ने
(१) उजुरवाला, पुनरावेदक र नियम १२
बमोजिम झिकाइएको प्रत्यर्थी तारेखमा बस्नु पर्नेछ। (२) उपनियम (१) को प्रयोजनको लागि अदालतले तारेख भरपाईमा अदालतमा उपस्थित हुने कारण र समय खुलाई तारेख तोकिदिनु पर्नेछ। यसरी तोकिएको तारेखका दिन तारेखमा उल्लिखित कार्य गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम तारेखमा बसेकोमा बीचमा तारेख टुटेपनि तारेख टुटेको कारणबाट पुनरावेदनको कारबाही वा निर्णयमा प्रतिकूल असर (पर्ने छैन र त्यस्तो पुनरावेदनमा ठहरे बमोजिम निर्णय गर्नु:पर्नेछ।